संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।
उपरोक्त आमभेलावाट श्री सुर्ज व. राना ज्यू को अध्यक्षतामा एक (विद्यालय व्यवस्थापन) तदर्थ समिती गठन भई पहिलो वैठकवाट एसै ञिभुवन वस्ति गा.पं वडा नं २ स्थायी वसोवास भएको ञmमस ः हालका प्र.अ. म कृष्ण हरी पण्डित र श्री दिर्घराज घिमिरेलाइ शिक्षक नियुक्त गरी विधिवत कक्षा संचालन भयको जानकारी गराउदछु । गठित समितीले आवश्यक पुर्वधार तयार गरी तत्कालीन जिल्ला पंचायत सभापती (शिक्षा समिती अध्यक्ष) श्री विनोद विष्ट , जिल्ला शिक्षा अधिकारी श्री मुक्तिनाथ चौधरी र राष्ट्रिय पंचायत सदस्य श्री इन्द्र व. खञी (के.सी) लाइ स्थलगत निरिक्षण गरायपश्चात २०४५ साल चैत ७ गतेको शिक्षा समिती वैठकको निर्णय अनुसार यस विद्यालयको कानुनी मान्यता प्राप्त गरी कक्षा अनुमती र १
शिक्षक दरवन्धि प्राप्त संचालन हुदै आज ३७ औ वार्षिक उत्सव मनाइ रहेको जानकारी गराउदछु । स्थापनाकालदेखी विभिन्न वाधा , व्यवधान हरुलाइ चिर्दै जन्मीए पछि हुकर्ने पर्ने प्राकृतीक नियमलाई पालना गर्नु यस विद्यालयको पनि नियतिनै रह्यो । आफ्ना क्रियापलापहरु सुचारु गर्ने ञmममा २०४५ साल १ शिक्षक दरबन्दि सहित कक्षा १ को अनुमती प्राप्त गरेको यस विद्यालयको २०४९ सालमा कक्षा ५ सम्मका अनुमती प्राप्त गरी प्राथामीक विद्यालयको पुर्णता पाएको कुरा अवगत गराउदछु । २० औ वर्षसम्म प्राथामिक तह कक्षा ५ मा सिमीत रहेको यस विद्यालयको २०६९ सालमा कक्षा ६ को अनुमती प्राप्त गरी २०७२ सालमा कक्षा ८ को अनुमती प्राप्त गरी स्तर वृद्धि भइ हालसम्म आधारभुत तह कक्षा ८ संचालनमा रहेको अवगत गराउदछु ।
हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।